बीमा समिति अध्यक्ष चिरञ्जीवि चापागाईंद्धारा पदभार ग्रहण

काठमाडौं, पुस २७ । बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाईं नियुक्त भएका छन् । चापागाईंले बुधबार मात्रै आफ्नो पदभार ग्रहण गरेका हुन् ।

यसअघि राष्ट्र बैंकमा कार्यरत चापागाईंले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पूर्वाञ्चल विश्वविद्यालयबाट दोश्रो पटक एमबीए गरेका थिए ।

News Source: Aarthiknews:: A leading business, economic & financial news portal from Nepal

Download Online Khabar News Collection app